Widgets

स्वतन्त्र हस्तमैथुन स्वास्थ्यलाई पनि फाइदा (वयस्कलाई मात्र)

Unknown | 06:22 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


समय र धनको बदमासीहुनबाट बचाउन  यौन सन्तुष्टी प्राप्त गर्ने एक मात्र बिकल्प हस्तमैथुन हुँदाहुँदै पनि आम मानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ । तर विज्ञहरु भने हस्तमैथुन स्वास्थ्यको लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन् ।
हस्तमैथुनबाट केबल पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टी र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन् । हस्तमैथुन महिलाको स्वास्थ्यका लागि समेत हितकारी छ । तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका उब्जाउनु भने हुँदैन । यदि हस्तमैथुन पछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ ।

यौन मनोविज्ञहरुका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाको विषयमा सिक्ने अवसर प्रदान गर्दछ । साथै हस्तमैथुनका बेला हुने यौनिक श्राबले यौनांगहरुमा हुने रक्तसंचारलाई समेत सन्तुलित पार्दछ । कतिपय महिलाले महिनावारीका बेला हुने दुखाइलाई कम गर्न समेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।
अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन् । सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुन यौन सन्तुष्टि प्रदान गर्नमा मात्र कामयावी नभइ यसले पाठेघर तथा मुत्रनलीको संक्रमण रोक्न समेत सघाउ पुराउने बताइन्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS