Widgets

बारी रुखो गाईको मल छरुँला, कर्मै रुखो मैले के गरुँला …

Unknown | 20:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


11बारी रुखो गाईको मल छरुँला, कर्मै रुखो मैले के गरुँला …
स्वर्गीय लोकबहादुर क्षेत्रीको गीत जानी नजानी सारङ्गीमा रेट्दै थिए मंगल गन्धर्व । कालो कलेटी परेको सारङ्गी, फाटेको झोला, र ७ बर्षे छोरा लिएर दाङदेखि काठमाण्डौं पसेका छन उनी । सुकेको घाँटीले रन्किएको सारङ्गीको सुरमा स्वर मिलाउँदै भन्दै थिए –
सवै त्यागे मयाकै लागि
को होला र म जस्तो अभागी…
मंगलले गाएको गीतमा स्वर थप्छन् उनका ७ बर्षीय छोराले । घरमा भएका थप चार जनाको पेट भरिदिएको सारङ्गीले ।
चामल, पैसा र अरु सहयोग सजिलै हात थाप्ने मंगलको यो पुख्र्यौली पेशा हो । ‘शहर बजारमा छिःछिः र दूर दुर सहन पर्छ बाबै तैपनि गाम्न त छाड्न भएन नि मंगलले मनको बह पोखे । अनि फेरि कस्सिए सारङ्गी रेट्न ।
रानी बनमा नाँच्ने मजुर
भेट भयो बिहानै अव छुट्ने हजुर…



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS