गङ्नमस्टाइल डान्स गर्दै गिलक्रिस्टको आइपिएल यात्रा अन्त्य (भिडियो सहित)
एक नयाँ अध्ययनले पत्ता लगाए अनुसार महिलाले आफ्नो जीवनको सबभन्दा आनन्ददायी सेक्स २८ वषको उमेरमा महसुस गरेको र पुरुषले ३३ वर्षको उमेरमा महसुस गरेको बताएको छ 
हुनत निर्देशक शंकर आचार्य आफूले चलचित्रमा सेक्स र अश्लिलतालाई महत्व नदिएको बताउँछन् । तर चलचित्रको प्रोमो र गीतमा भने उनको कुरा ठ्याक्कै लागू हुँदैन । असार १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ फरेभर’मा समावेश ‘यो रात बोलको गीत’ केही उत्तेजक लाग्छ ।चलचित्रको प्रोमोमा पनि नायक नायिकाको क्रियाकलाप उत्तेजक देखिएको छ । चलचित्र ‘लभ फरेभर’को प्रोमो यस्तो छ । यस्तै चलचित्रको ‘यो रात’ बोलको गीतमा नायक गजित बिष्ट र नायिका सुमिना घिमिरेको उत्तेजक नृत्य समावेश गरिएको छ । चलचित्र पूर्णतया सस्पेन्स र लभस्टोरी कथामा आधारित रहेको निर्देशकको तर्क छ । 
गएको वर्ष टपलेस फोटो खिचाएको भन्दै तीन जना प्रतिस्पर्धीलाई प्रतियोगिताबाट निष्कासन गरिएको र केहीवर्ष अघिसम्म महिलाको नितम्बको समेत नाप लिने गरिएको जस्ता विवादास्पद घटना हुने प्रतियोगितामा यो पटक एक प्रतिस्पर्धीलाई पेन्टी नलगाएको भन्दै चेतावनी दिइएको छ ।
रातो कपडा लगाएको दिन महिलामा यौन क्षमता बढी, पुरुषमा उत्तेजना बढी तपाईँ आफ्नी श्रीमति वा प्रेमिकाले रातो कपडा लगाएको बेला उसको व्यहोरा बुझ्ने गर्नुभएको छ ? तपाईँलाई पत्तै नभई उनीहरु रातो कपडा लगाएको बेला यौनका मामलामा बढी उर्जावान भैरहेका हुन्छन् ।

रातो कपडा लगाएको दिन उनीहरुमा अन्य दिनको तुलनामा यौन क्षमता बढी हुन्छ । रातो रंगले यौन क्षमतालाई पनि संकेत गर्ने निश्कर्ष खोजकर्ताहरुको छ । र यो पनि पत्ता लागेको छ, महिलाहरुले रातो कपडा लगाएको दिन पुरुषमा पनि यौन उत्तेजना बढी हुन्छ । हालसम्म रातो रंग प्राणी मात्रलाई क्रुद्ध बनाउने, उत्तेजित पार्ने रंग मानिन्छ । तर सधैँ यस्तो हुँदैन भन्ने पनि प्रमाणित भएको छ ।
कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्‍याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् ।

आफूलाई ललाईफकाई अबैध तरिकाले विदेश लग्ने बाँकेका तीन जना विरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा ‘मानव बेचविखन तथा ओसारपसार’ मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपित मध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।
कन्डम पुरुषहरूले यौनसम्पर्कका बेला एक विशेष किसिमको रबरले बनेको लिङ्गमा लगाउने पातलो खोल हो। अहिले सामान्य रूपमा बजारमा उपलब्ध हुने पुरुषको लिङ्गमा लगाइने कन्डम ल्याटेक्स रबरबाट बनेका हुन्छन्। अहिले महिला कन्डम पनि उपलब्ध हुन थालेको छ भन्ने कुरा तपाईंलाई पनि थाहै होला। कन्डमको प्रयोगले गर्भनिरोध हुने मात्र होइन, यसले एचआईभी तथा यौन रोगको संक्रमणबाट पनि बचाउँछ। सही तरिकाले प्रयोग गर्दा कन्डमको प्रभावकारिता उच्च छ। कन्डम लगाएपछि वीर्य स्खलन हुँदा योनिमा पर्न पाउँदैन, त्यसैले वीर्यमा भएका शुक्रकीट पनि पाठेघरमा पस्न पाउँदैन, त्यसैले गर्भ रहने कुरै भएन। तपाईंहरूले कन्डम प्रयोग गर्नुको प्राथमिकता गर्भ निरोध थियो वा यौनरोगबाट बच्नु थियो वा समान रूपमा दुवै थियो स्पष्ट जानकारी भएन। गर्भनिरोधका अन्य उपाय प्रयोग गरिरहेको स्थितिमा पनि कन्डमको प्रयोग गर्दा यौनरोगबाट बच्न सहयोग गर्ने कुराले यसलाई महत्त्व प्रदान गरेको छ।
कन्डम यौन स्वास्थ्यलाई सुरक्षित बनाउन प्रयोग गरिने साधन पनि हो। माथि नै भनिसकियो कि यसले एचआईभी तथा यौनरोगको संक्रमणबाट पनि बचाउँछ। सामान्यतः कन्डमको प्रयोगले पुरुष तथा महिला दुवैको स्वास्थ्यमा कुनै नकारात्मक असर पार्दैन।
कन्डम लगाउन किन नमानेका होलान् ?
कतिपय व्यक्तिले कन्डमले यौनसन्तुष्टि नदिने भन्दै कन्डमको प्रयोगलाई झन्झटिलो पनि मान्छन्। वास्तवमा कुरा त्यसो होइन। छालाको सीधा सम्पर्कभन्दा कुनै वस्तु बीचमा राखेर सम्पर्क गर्दा केही फरक त पर्ने नै भयो। केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गर्ने कारक माने पनि जान्ने व्यक्तिका लागि यो कुरा फरक हुन सक्छ। पहिलो कुरा त यसमा अभ्यस्त हुन सकिए त्यसमा यौनसन्तुष्टि मजाले नै पाउन सकिन्छ। दोस्रो, लिङ्गमा कन्डम लगाउने कुरालाई पाक्क्रीडासँगै जोड्न सक्नुपर्छ। आफूलाई आवश्यक पर्ने कन्डमको प्याकेट -पोेका) ओछयानको नजिकै राख्नुपर्छ, जसले गर्दा यौन क्रियाकलाप -पाक्क्रीडा) सुरु गरिसकेपछि सोको निरन्तरतालाई टुटाउनु नपरोस्। यसरी पाक्क्रीडाकै क्रमको निरन्तर क्रियाकलापका रूपमा कन्डम लगाउने प्रक्रियालाई पनि सँगसँगै लिएर जाने अभ्यास गरे झन्झटिलो नलाग्ने मात्र होइन, त्यसले यौन उत्तेजना पनि थप्छ। कन्डम लगाउने कार्यमा महिला तथा पुरुष दुवै सहभागी भए सुनमा सुगन्ध थपिन्छ।
अर्को विचार गर्नुपर्ने कुरा, महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्रमा केही भिन्नता हुन्छ। चरमसुख प्राप्त गर्न महिलालाई केही बढी समय लाग्न सक्छ भने चरमसुख पछि पुरुष चभाचबअतयचथ उभचष्यम मा जान्छ। कन्डमले लिङ्गको संवेदनशीलतामा पार्ने फरकले पुरुष तुरुन्तै चरमसुख तथा वीर्य स्खलनको चरणमा पुग्दैन र यसका लागि केही समय लाग्छ। यसरी केही बढी समय लाग्नुलेे महिलालाई यौन चरमसुख पाउने कार्यमा सहयोग नै पुर्‍याउँछ। अर्कातिर, कतिपय पुरुषलाई शीघ्र स्खलनको समस्याले सताएको हुन्छ र कन्डमको प्रयोग यस्तो बेलामा एक उपचार विधि सावित हुन सक्छ।

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS