Widgets

४ वर्षका बालक बने मेयर

Unknown | 06:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हामीकहाँ चुनाव लड्नका लागि उमेद्धार २५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर अमेरिकाको एक सहरमा भने ४ वर्षका बालक मेयर बनेका छन् ।
मिनिसोटास्थित डर्सेट टाउनमा ४ वर्षका बालकलाई मेयरमा छनोट गरिएको हो । रोबर्ट टफ्स नामका ती फुच्चे मेयरले उक्त सहरमा विधिको शासन पालना गराउन भरमग्दुर प्रयास गरिरहेका छन् ।
boy-mayor
न्युयोर्क डेलीका अनुसार ती फुच्चे मेयर विज्ञ माझी हुन् र उनलाई नाच्न र गाउनमा पनि शौख छ । अहिलेसम्म आफ्नो केवल १ जना मात्र गर्लफ्रेण्ड रहेको र उनको नाम सोफिया रहेको ती फुच्चे मेयर सगर्व बताउँछन् । गत वर्षको टेस्ट अफ डर्सेट पर्वका बला उनलाई सहरको मेयरमा चुनिएको हो ।
- See more at: http://www.onlinekhabar.com/2013/05/70660/#sthash.b8FEobWf.dpuf



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS