Widgets

सेक्सको दौरान मानिसले सोच्ने कुरा

Unknown | 15:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एउटा चर्चित भनाई छ, जुन यस्तो छ, ‘महिलाले माया पाउनको लागि सेक्स दिन्छन् भने पुरुषले सेक्स पाउनको लागि माया दिन्छन् । ’ एकचोटि याद गर्नुहोस्, आफ्नो पुरुषसँग बेडमा हुँदा तपाईं के सोच्नुहुन्छ ?sex-light
के मेरो पुरुषले मलाई माया गर्छन् त ? मैले उसलाई सन्तुष्ट पार्न सकुँला र ? यस्ता प्रश्नहरु महिलाको दिमागमा घुम्ने गर्दछ भने पुरुषहरु अलि भिन्नै प्रकारका हुन्छन् । उनीहरु आफ्नो आवश्यकतालाई बढि ध्यान दिन्छन् जब कि महिलाहरु भावनात्मक सम्बन्ध राख्न बढि रुचाउँछन् र उनीहरु बेडमा अलि कमजोर नै हुने गर्दछन् । तर, पुरुषहरु बेडमा भएको बेला के सोच्ने गर्दछन् भन्ने कुरा ठम्याउँन त्यति गाह्रो भने छैन । यहाँ उल्लेख गरिएको कुराहरु पढ्नुभयो भने तपाईंले थाहा पाउन सक्नुहुनेछ ।
पुरुषले सोच्नेः उनी निकै सेक्सी छिन् । तपाईंले आफ्नो ब्रा खोलिसकेपछि पुरुषले सोच्ने सबैभन्दा पहिलो कुरा यो नै हो । माधव सिंह, सफ्टवेयर इन्जिनियर, २९ भन्छन्,‘जब मैले मेरो श्रीमतीलाई पहिलो पटक बिना कपडामा देखेँ, तब मेरो अचानक मुड अन भयो । यो निकै चाँडै भयो ।’
महिलाले सोच्नेः के ऊ मेरो साथमा जहिले हुन्छ त ? सेक्सका दौरान महिलाको दिमागमा थुप्रै प्रश्न र उत्तर दौडिरहेका हुन्छन् । जब पुरुषले महिलाको स्तन चलाइरहेको हुन्छ तब महिलालाई आफ्नो पुरुष सधैँ सँगै हुन्छ कि हुँदैन भन्ने प्रश्नले सताउने गर्दछ ।
पुरुषले सोच्नेः सेक्सका बेला पुरुषहरुलाई महिलाको शारिरिक हाउभाउ निकै राम्रो लाग्छ । आफ्नी महिलाले पुरुषले के चाहन्छ भन्ने कुरा थाहा पाउँदा उनीहरुलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः पहिले कतिजना महिलासँग सुतिसक्नुभएको छ ? धेरैजसो महिलाले अनुभवी पुरुषलाई मनपराउने गर्दछन् । तर, यसो भन्दैमा महिलाले आफ्नो पुरुष कतिजनासँग सुत्यो भन्ने कुरा बिर्सन सक्छिन् भन्ने होइन ।
पुरुषले सोच्नेः उनको स्तन एकदम राम्रो छ । सेक्स गरिरहेका बेला तपाईंको पुरुषले तपाईको स्तनको बारेमा मात्र सोच्ने गर्दछ । तपाईंको स्तन चलाउन पाउँदा र तपाईंले यको चाहना गर्दा उनलाई निकै खुसी लाग्ने गर्दछ ।
महिलाले सोच्नेः के म राम्री छु ?आफूसँग भएका पुरुषहरुले आफूलाई राम्रो सोच्छन् कि सोच्दैनन् भन्ने कुरा महिलालाई सधैँ पिर हुन्छ । सेक्सका दौरान पनि उनीहरुलाई त्यहि कुराले पिरोल्ने गर्दछ ।(एजेन्सी)



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS