Widgets

आइपिएलको बाजीमा ४८ लाख हारेपछी भतिजाको हत्या

Unknown | 06:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


mumbai-boy-killed-by-cousin१ जेठ, एजेन्सी । भारतमा जारी आईपिएल खेलका प्रतियोगितामा राखिएको बाजीमा ४८ लाख हारेपछी एक युवकले आफ्नै को हत्या गरेका छन् । तीन वटा खेलमा बाजी थापेका ती युवकले आफूले हारेको पैसा उठाउनका लागि आफ्नै भतिजाको अपहरण गरी हत्या गरेका छन् । 
भारतको मुम्बईमा एमबिए गरिरहेका हिमान्सु रान्काले आफ्नै भतिजाको अपहरण गरी फिरौती रकम मागेका थिए ताकी उक्त रकमबाट आफूले हारेको बाजीको पैसा तिर्न सकियोस् । तर, भतिजाको परिवारले उक्त घटनालाई प्रहरीमा पुर्याएपछी युवकले आफ्नै १३ वर्षीय आदित्यको हत्या गरिदिएका हुन् । 
हिमान्सुलाई आफ्नै भतिजाको अपहरण गर्नका लागि उनका साथी बिजेस सान्ग्वीले साथ दिएका थिए । 
छोराको खोजी गर्नेक्रममा प्रहरीका साथमा हिडेका किशोरीका बाबुले एउटा कारमा आफ्नै छोराको एक लुगा देखेपछी उनले प्रहरीलाई बताएका थिए । उक्त कार हिमान्सुले आफ्नो साथीबाट उक्त अपहरणका लागि भाँडामा लिएका थीए । यसरी आफ्नी छोराको लुगा देखेपछी प्रहरीले कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्दा आदित्यको हत्या भएको पत्ता लागेको थियो ।
उक्त हत्या हिमान्सुले गरेको समेत पुष्टी भएपछी हिमान्सु तथा उनका साथी बिजेशलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS