Widgets

बिल गेट्सको सहयोगमा बन्यो समलिंगी कण्डम , सुरक्षित सेक्समा क्रान्तिकारी फड्को !

Unknown | 17:06 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


पुरुष र महिलाका लागि त कण्डम बनेकै छन् । तर अमेरिकामा समलिंगीका लागि समेत कण्डम बनाइएको छ । अमेरिकी आविष्कारक डेनियल रेसनिकले समलिंगि कण्डम बनाएका हुन् । कण्डम डिजाइनर समेत रहेको डेनियलले आफुले बनाएको समलिंगी कण्डम निकै सुरक्षित र आनन्ददायी रहेको समेत दाबी गरेका छन् ।
ogigamy
अमेरिकी स्वास्थ्य मन्त्रालयले उनको यो आविष्कारलाई मान्यता दिएको छ । सन् २०१५ सम्ममा यो समलिंगी कण्डम बजारमा उपलब्ध हुनेछ । यो समलिंगी कण्डम पर्स वा खल्तीमै पनि राख्न सकिनेछ ।
स्मरण रहोस् डेनियलले एक अमेरिकी कम्पनी अरीगेमीमा शोधका क्रममा यो कण्डम तयार गरेका हुन् । यो कम्पनीलाई विश्वका दोश्रो नम्बरका धनाढ्य बिल गेट्सको संस्था बिल एण्ड मिलिण्डा फाउण्डेसनले समेत आर्थिक सहयोग गर्दै आएको छ ।
यो समलिंगी कण्डम सुरक्षित सम्भोगको दिशामा एक क्रान्तिकारी कदम भएको दाबी गरिएको छ । यो कण्डम समलिंगी पुरुषका लागि डिजाइन गरिएको हो । यसलाई स्त्री स्वभाव भएका र सेक्सका बेला पनि स्त्रीकै भूमिका निभाउने समलिंगी पुरुषले लगाउनेछन् । यो निकै आनन्ददायी तथा सुरक्षित रहेको र यसबाट कण्डम नै नलगाईकन सेक्स गरेसरह आनन्द प्राप्त हुने कम्पनीको दाबी छ । वास्तवमाय यो कण्डम गुँदामैथुन अर्थात् मलद्धार सेक्समा प्रयोग हुन्छ । समलिंगी सेक्स निकै असुरक्षित र जोखिमपूर्ण रहेको तथा यो एचआइभी लगायतका यौन रोग संक्रमणको मुख्य कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS