Widgets

कस्तो अनौठो ! फूलको जरामा मान्छेको रूप...(फोटोसहित)

Unknown | 06:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


tuber fleece flower rootचीनमा मान्छेको रूप जस्तै फूलको जरा भेटिएको छ । मान्छेको आकृतिमा जरा भेटिएपछि उक्त जरा हेर्नका लागी भिड मच्चिएको छ । 
मानव विकासको चरम सिमामा पुगेको चीनले गर्ने विकासले मानिसलाई चकित बनाएको बेला प्रकृतिले पनि चकित पार्ने खालको यो जराले चीनलाई अचम्म नै अचम्मको पोको भरिएको देश भन्ने बेला समेत आइसकेको छ । 
ट्युबर फ्लेस नामको फूलको जरा खनेर निकाल्दा यस्तो आकृतीको जरा निस्किएको हो । गत मे ७ मा उक्त जरा निकालिएको थीयो । भवन निर्माणको कार्य गर्ने क्रममा खनिएको उक्त जरा महिलाको शरिरको आकारमा रहेको छ । यस्तै, सोही दिनमा पुरूषको जस्तै शरिरको आकार भएको जरा चीनकै एक पहाडि क्षेत्र भेटिएको छ । एकै दिन महिला तथा पुरूषको शरिरजस्तै आकारको जरा भेटिनुलाई आश्चर्य र निकै अचम्मको संयोग मानिएको छ । 
यो जरा औषधीका रूपमा पनि निकै प्रयोग गरिने बताइएको छ । उक्त जराले रक्त, कपाल तथा कलेजोसम्बन्धी रोगमा फाइदाकारी हुने बताइएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS