Widgets

५५ हजार पुरुषसँग yon samparka गर्ने जुम्ल्याहाको डकुमेन्ट्री बनाउने रहर

Unknown | 17:04 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

बाध्यताका कारण देहव्यापारमा लागेर ५० हजार पुरुषसँग शारिरीक सम्बन्ध राखिसकेका दिदीबहिनीको रहर पनि त्यति नौलो भने छैन । उनीहरुले आफ्नो भोगाईबारे डकुमेन्ट्री बनाएर अरुलाई पनि बाड्ने इच्छा व्यक्त गरे ।

५५ हजार पुरुषसँग यौनसम्पर्क राखेको दाबी गर्ने नेदरल्याण्डको आमस्र्टमडमका दुई बहिनीको यस्तो इच्छा हो यो । त्यसो त उनीहरुले बेश्याबृत्ति सँग जोडिएको अनुभवलाई किताबका रुपमा बाहिर ल्याउने भन्दै किताब पनि लेख्न सुरु गरेका छन् । 

बिस बर्षको उमेरदेखि आर्थिक अभावका कारण देहव्पारमा लागेका लुइस फोकन्स र उनकी बहिनी मार्टिन फोकन्स नाम गरेका यी दुई जुम्ल्याहा बहिनीको आफ्नो देहव्यापार सुरु गरेको ५० बर्षपछि भने यस्तो व्यवशायबाट बाहिरिने इच्छा छ ।

उनीहरुलाई अहिले यो उमेरमा विभिन्न रोगले सताएको बताउछन । लुइसलाई अहिले खुट्टामा गाठा पर्ने रोगले समाएको कारण पुरुषहरुसँग विभिन्न आसनमा सेक्स गर्न अप्ठ्यारो हुने र दुख्ने गरेको उनको भनाई छ । त्यस्तै समस्या मार्टीनको पनि छ ।

उनीहरु भन्छन आफुहरुको उमेर ७० पुगिसकेको र ग्राहकहरु आउने क्रम पनि कम भएको छ । तर, उनीहरुको पुराना बृद्वा ग्राहकहरु हप्तामा एक दुईपटक मात्र आउने गर्दछन ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS