Widgets

संसारकै सवै भन्दा सेक्सी १० समाचारबाचिकाहरु चिन्नुस..(फोटो फिचर)

Unknown | 18:53 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


टेलिभिजन र त्यसमा पनि समाचार दिने न्युज च्यानल हामि सवैले हेरेकै छौ। नेपालमा हाल आएर थुप्रै न्युज च्यानल खुलिसकेका छन्। यी टेलिभिजन च्यानलमा समचारलाई राम्रा बनाएर सवैले बुझ्ने गरि प्रस्तुत गर्नेमा समारवाचन गर्नेको विशेष भुमिका हुन्छ।

न्युज च्यानलको बढ्दो प्रतिष्पर्धको कारणले समाचारलाई राम्रोसंग प्रस्तुत गर्नका साथै न्युज च्यानलहरु राम्री समाचारवाचिक तर्फ पनि उत्तिकै पल्लिएका छन्। अब समाचारसंगै मानिस राम्री युवती हेर्न चाहने मानसिकतालाई न्युज च्यानलहरुले राम्रैसंग पकडिएको देखिन्छ।

आजकल राम्रा र सेक्सी मानिएका केही समाचारवाचिकाहरुलाई सेलेब्रेटी झै व्यवहार हुन थालेको छ।

समाचारवाचिको क्रेज यति छ की समाचार होइ्न् समाचारवाचिकालाई हेर्ने न्युज च्यानल हेर्नेहरुको सख्या ठुलो छ। यहाँ संसार भरिबाटै निकै राम्रा र सेक्सी मानिएका समारवाचिकाका तस्विर र जानकारी प्रस्तुतु गरिएको छ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS