Widgets

सञ्जय दत्तको कुरा अदालतले पत्याएन, जेल जाने पक्का

Unknown | 18:54 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


Sanjay Duttसन् १९९३ मा मुम्बइमा भएको शृंखलाबद्ध आक्रमण तथा अवैध हतियार राखेको आरोपमा दोषी ठहरिएका बलिउड स्टार नायक सञ्जय दत्तको सजाय पुन:विचार गरियोस भनि राखिएको याचिकालाई खारेज गरिदिएको छ ।
उनलाई मुम्बई बम विष्फोटसँग जोडिएका गैरकानुनी हतियार राख्ने मुद्धामा अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । सञ्जय दत्तलाई गैरकानुनी रूपमा नौ एमएमको पिस्तोल र एके ५६ राइफल राखेको आरोपमा ५ वर्षको सजाय सुनाएको थियो । यी हतियारहरु मुम्बई हमाला प्रयोग गरिएको हतियार ल्याइएकै समयमा मुम्बई ल्याइएको थियो । सन १९९३ मा भएको बम विष्फोटमा २५७ जना मारिएका थिए ।
अदालतले याचीकालाई खारेज गरिदिएपछी अब सञ्जय दत्त जेल जानु पर्ने भएको छ । पाँच वर्षको जेल सजाय सुनाइएका नायक सञ्जय दत्तले करिब डेढ वर्ष यसअघि नै जेलमा बिताइसकेकाले उनले अब साढे ३ वर्ष जेलमा बिताउनु पर्नेछ । 
उनी एक महिना अगावै जेल जानु पर्ने भएपनि उनले एक महिलाको समय मागेका थिए । अब नयाँ फैसला पछि उनी १६ मे देखि जेल जानु पर्ने हुन्छ ।
उनले अदातलमा सँग मागेको समय छोटिँदै जाँदा उनको चलचित्रमा रहेका काम गर्ने गति पनि बढ्दै गएको छ । उनले सकेसम्म आफूले बचन दिइसकेका सबै चलचित्रको अभिनय तथा डबिङको काम सक्ने भन्दै दिनरात काम गरिरहेका छन् । उनले यसैक्रममा जम्मा ३ घण्टामा एउटा चलचित्रको डबिङ सकेर किर्तिमान समेत बनाइसकेका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS