Widgets

अब सेक्सको पनि प्रशिक्षक !

Unknown | 04:04 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एजेन्सी, माघ ५ । तपाईंले यसअघि कुन–कुन क्षेत्रमा प्रशिक्षक अर्थात् ‘कोच’को बारेमा सुन्नुभएको छ ? फुटबल, क्रिकेट लगायतका खेलहरुका प्रशिक्षकका विषयमा सुन्नुभएकै हुनुपर्छ । त्यस्तै हरेक कुरामा पारंगत हुन मासिनले प्रशिक्षकको नियुक्ति गर्दै आएका छन् ।

यस्तैमा अब भने ब्रिटेनमा सेक्सको कोचिङ कक्षा पनि उपलब्ध हुन थालेको जनाइएको छ । यस्तो कक्षा पनि सरकारद्धारा मान्यता प्राप्त भएको बताइएको छ । यदी तपाई सेक्सको प्रशिक्षक बन्न चाहनुहुन्छ त तपाईंले त्यहाँको सरकारबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ ।

त्यहाँको सकारले यस्तो सर्टिफिकेट सेक्स थेरापिस्टलाई दिने गर्छ, जसको काम मानिसको सेक्स समस्या हल गर्न पहल गर्नु हुन्छ । त्यहाँको एक पत्रिका ‘दि इन्डिपेन्डेड’ मा प्रकाशित समाचाका अनुसार ५१ वर्षीया जेन सरकारी सेक्स प्रशिक्षकको काम गर्छिन् । त्यस्तै माइक लोउसाडा पनि सेक्स प्रशिक्षकका रुपमा काम गर्ने गर्छन् ।

यिनीहरु कहिल्यै पनि आफ्ना सेवाग्राहीसँग सेक्स सम्बन्ध स्थापित गर्दैनन् । मात्रै यौन सम्बन्ध स्थापित गर्ने विषयमा प्रशिक्षण दिने गर्छन् ।
लन्डनका एक डाक्टरका अनुसार एक सर्वेक्षण बमोजिम विश्वमा ८० जना सेक्स प्रशिक्षक भएको अनुमान गरिएको छ । त्यसमध्ये तिनीहरु मात्रै सरकारी मान्यता प्राप्त छन्, जो ब्रिटेनमा काम गरिरहेका छन् ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS