Widgets

शेयर बेचेर कर तिरे फेसबुकका मालिकले

Unknown | 15:23 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो नाममा रहेको फेसबुक कम्पनीको शेयर बेचेर कर तिरेका छन् । आफ्नो नाममा रहेको करोडौँ डलर बराबरको फेसबुकको शेयर वापत उठेको मोटो रकमको कर तिर्न जुकरबर्गलाई आफ्नो शेयर नै बेच्नुपरेको हो । शेयर बजारमा गएसँगै फेसबुक कम्पनीको शेयर मूल्य बढ्न नसकेको कारण जुकरबर्गलाई कर तिर्न पनि हम्मेहम्मे परेको हो ।
ju
जुकरबर्गले ३ करोड डलर भन्दा बढिको शेयर बेचेको बताइएको छ । उनको फेसबुकमा अझैपनि १६ अर्ब डलर भन्दा बढिको शेयर छ । फेसबुकको शेयर मूल्यमा २९ प्रतिशतले गिरावट आएसँगै उनलाई ७ अर्ब डलर घाटा लागेको थियो । गएको वर्ष जुकरबर्गको सुरक्षाका लागि विमान चार्टड गर्न १२ लाख डलर खर्च भएको थियो भने उनले बोनस र तलब गरेर ७ लाख ७० हजार डलर भन्दा बढि कमाएका थिए ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS