Widgets

रक्सी धोकेर बबाल मच्चाउने महिला बढि

Unknown | 15:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नयाँ वर्ष कसैलाई खुसी लिएर आउँछ त कसैलाई पिडा । नयाँ वर्ष मनाउने आ-आफ्नै तरिका हुन्छन । समयसँगै खुसी मनाउने तरिकामा पनि परिर्वतन आएको छ । आम रुपमा हेर्ने हो भने खुसीमा पुरुषहरु नै बढी मात्तिएको पाइन्छ ।
तर, अब महिलाहरु पनि कम रहेनन् । चाहे टिल्ल हुने गरी पिएर सडकमा बबाल गर्न नै किन नहोस् । डेलिमेलका अनुसार नयाँ वर्षको जोशमास्वान्सीदेखि न्यूक्यासलसम्म बर्मिङघमदेखि लिभरपुलसम्म सडकमा जवान केटा केटीहरुले उत्पात्त पच्चाएका छन् । यतिसम्मकी सडकमा बबाल मच्चाउन केटाहरुलाई केटीहरुले माथ गरिदिए ।
प्रहरीका अनुसार नयाँ वर्षमा सडकमा टिल्ल भएर बबाल गर्नेमा पुरुषभन्दा महिला बढी थिए । उनीहरुलाई सम्हाल्न मुस्किल थियो । कोही मात्तिएर सडकमा लडिरहेका थिए, भने कोही केटा साथीसँग लरखराउँदै हिडिरहेका थिए । कोही भने सडकमा रहेको गमला फुटाउँदै थिए । उनीहरुलाई सम्झाउन आउनेहरुलाई उल्टै तथानाम गाली गर्नसमेत पछि परेनन् ।
उनीहरुले हद नाघेर आफ्नो कपडा समेत खोल्न थापेपछि प्रहरीले नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS