Widgets

तरुनिलाई नक्कली नोट दिएर यौनको प्यास मेटाउने पुरुषहरुको चर्तिकला (भिडियो सहित)

Unknown | 14:45 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ । पुरुषहरु आफ्नो यौन तृष्णा मेटाउन नक्कली नोटको साहारा लिन थालेका छन् । एसियाकै रेडलाइट क्षेत्रमध्ये पर्ने पश्चिम बंगालका यौनकमीहरु एउटा अनौठो समस्यामा परेका छन् । उनीहरुलाई ग्रहकले यौन सन्तुष्टि दिएबापत दिएको रकम नक्कली हुने गरेपछि उनीहरु हैरान भएका हुन् । पश्चिम बंगलको सोनागाछीमा १० हजारभन्दा बढी यौनकर्मी कार्यरत छन् ।

पहिले पहिले यौन रोग र एचआईभी एड्सजस्ता रोगबारे चेतना फैलाउने समाजिक संस्थासमेत अहिले उनीहरुलाई कसरी नक्कली नोट चिन्ने भनेर तालिम दिन्छन् । पछिल्ला महिनामा यौन व्यवसायमा संलग्न युवतीहरुसँग ५ सय र हजारका नोटहरु पाउँन थालेपछि प्रहरी प्रशासन पनि अचम्म मा परेको छ ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS