बैद्य माओवादीले नागरिकता वितरण र मतदाता नामावली संकलनमा अवरोध गर्ने
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
१२ बैशाख, काठमाडौं । नेकपा-माओवादीले आसन्न संविधानसभा निर्वाचनका लागि सरकारले सुरु गरेको नागरिकता वितरण र मतदाता नामावली संकलनमा अवरोध गर्ने भएको छ ।
सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै बैठकले संघर्षका कार्यक्रम तय गर्ने जिम्मा पोलिटब्यूरोलाई दिएको छ ।
बैठकले सरकारविरुद्ध आन्दोलनरत दलहरुको मोर्चा बनाउने निर्णय गरेको नेता कँडेलले जानकारी दिनुभयो । थपिएका केन्द्रीय सदस्य र सल्लाहकारहरु समेतको सहभागिता रहेको बैठकमा अधिकांशले वर्तमान सरकारले गराउनु चुनाव वहिस्कार गर्नु पर्नेमा जोड दिएका थिए ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments