मधेसी जनताको भावना काँग्रेसले मात्रै बुझ्न सक्ने : शेरबहादुर देउवा
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
वर्तमान सरकारले चुनाव गराउनेमा शंका नगर्न आग्रह गर्दै देउवाले चुनावपछि कांग्रेस ठूलो पार्टी बन्ने र सबैका समस्या समाधान हुने दाबी गर्नुभयो। विगतमा आफनो पार्टीले अन्य कुरामा ध्यान दिदा मधेशका मुद्दा ओझेलमा परेको स्वीकार्दै देउवाले अब गल्ती नदोहोर्याउने प्र्रिितबद्धता गर्नुभयो। कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधीले नयाँ संबिधानले नै सबै समस्याको समाधान गर्ने भएकोले त्यसका लागि निर्वाचनको विकल्प नभएको दाबी गर्नुभयो।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments