हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् ।



हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः

- वीर्यस्खलन पछिको आराम
- आनन्दको चरमोत्कर्ष
- निद्रा लाग्न मद्दत
- तपाईंलाई आनन्द दिन्छ साथै तनावलाई घटाउँछ

हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्ः

- हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ ।
- बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ ।
- यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ ।
- हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।(एजेन्सी)


राम्रो वा नराम्रो जेसुकै होस्, तर कुनै पनि व्यक्तिले पहिलोपटक यौनको जस्तो अनुभव गर्छन्, यसले उनीहरूको भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्छ । यो अध्ययन ‘जर्नल अफ सेक्स एन्ड मेरिटियल थेरापी’ मा प्रकाशित भएको हो ।
अध्ययनकर्ताहरूका अनुसार, स्त्रीत्व गुमाउनुलाई धेरैजसो मानव विकासको एउटा सशक्त खुड्किलो ठानिन्छ । अध्ययनमा यसको प्रभाव भावनात्मक र शारीरिक विकासमा समेत देख्न खोजियो । पहिलोपटक सन्तुष्टि, भावनात्मक खुसी र आनन्द पाउनुले भविष्यमा हुने यौन प्रक्रियालाई सकारात्मक रूपले प्रभावित पार्ने गर्छ । अध्ययनअनुसार पहिलो यौन अनुभवमा साथीबाट माया र सन्तुष्टि पाउनु भविष्यमा हुने यौनजीवनमा धेरै भावनात्मक सन्तुष्टि पाउनुसँग सम्बद्घ छ । अध्ययनमा ३ सय ३१ युवायुवती संलग्न थिए । सहभागीहरूले आफ्नो पहिलो यौन अनुभव अध्ययनकर्ताहरूसँग साझा गरेका थिए । अध्ययन अन्तर्गत, जसले पहिलोपटकको यौन अनुभवमा भावनात्मक र शारीरिक रूपले सन्तुष्टि पाएको बताए, उनीहरूको पछिल्लो यौनजीवनसमेत राम्रो थियो । पहिलोपटकको यौनसम्पर्कमा उच्चस्तरको चिन्ता र नकारात्मक अनुभव बटुलेका युवायुवतीको पछिल्लो यौनजीवनमा उच्च सन्तुष्टि र पूर्णताको अभाव देखिएको थियो ।
राम्रो वा नराम्रो जेसुकै होस्, तर कुनै पनि व्यक्तिले पहिलोपटक यौनको जस्तो अनुभव गर्छन्, यसले उनीहरूको भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्छ । यो अध्ययन ‘जर्नल अफ सेक्स एन्ड मेरिटियल थेरापी’ मा प्रकाशित भएको हो ।

पोर्न स्टार सन्नी लियोनीले चलचित्र ‘जिस्म २’ मा नायकसँग मस्ती गरेको त सबैलाई थाहा छ । सन्नीले नायक रणदिप होडासँग उत्तेजक बेडसिन र किसको दृश्य दिएकी थिइन् । तर अब उनै नायिका महिलासँग नै किस गर्न अगाडी आएकी छिन् । उनले चलचित्र ‘रागिनी एमएमएस २’ मा अभिनेत्री सन्ध्या मृदुलसँग चुम्बनको दृश्य दिएकी छिन् । सन्ध्यासँग चुम्बन गर्दा आफूलाई निक्कै मझा लागेको सन्नीले बताएकी छिन् ।
पोर्न स्टार सन्नी लियोनीले चलचित्र ‘जिस्म २’ मा नायकसँग मस्ती गरेको त सबैलाई थाहा छ । सन्नीले नायक रणदिप होडासँग उत्तेजक बेडसिन र किसको दृश्य दिएकी थिइन् । तर अब उनै नायिका महिलासँग नै किस गर्न अगाडी आएकी छिन् । उनले चलचित्र ‘रागिनी एमएमएस २’ मा अभिनेत्री सन्ध्या मृदुलसँग चुम्बनको दृश्य दिएकी छिन् । सन्ध्यासँग चुम्बन गर्दा आफूलाई निक्कै मझा लागेको सन्नीले बताएकी छिन् ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा 
मानिसहरु भन्ने गर्छन् होटल रेष्टुरेन्टमा सुन्दर युवतीले खाना दिईन भनेपनी वारम्वार गईरहन मन लाग्छ । तर युवतीको शरिरमै खानेकुराहरु राखेर खान पाईयो भने के होला ? जापानको एक होटलले भने यस्तै सुविधा दिने गरेको छ । निर्वस्त्र युवतीको शरिरमाथी खाना राखेर सेवा दिईरहेको हुन्छ । खाना खान जानेहरु सुन्दर युवतीको शरिरमाथी रहेको खानेकुरा खान पाउदा निकै उत्तेजक हुने गरेको वताईएको छ ।  

सामान्यतया पिलेट तथा थालमा खाना राखेर खाईन्छ तर निवस्त्र्र युवतीको शरिरमाथी खाना  खान निकै भिडभाड लाग्ने गरेको छ । जापानमा यस्ता प्रकारका होटल धेरै रहेका छन् । 
यस्ता होटललाई नयोटियामोरी होटल भनिन्छ । ठुला ठुला डाइनिङ टेवलमा युवतीलाई सुताइन्छ र शरिरमाथी खानेकुराहरु फिजाईन्छ । 


पाउलिन पोटर गएको वर्ष विश्वकी सबैभन्दा मोटी आइमाइ बनेकी थिइन् र त्यसबेला उनको तौल ६४३ पाउण्ड थियो । तर अहिले पोटर आफ्नो तौल घटाउने क्रममा छिन् र यसमा उनले सफलता पनि प्राप्त गरिरहेकी छिन् । एक वर्षमा उनले झण्डै ९८ पाउण्ड तौल घटाएकी छिन् र यसरी तौल घट्नुमा आफनो निरन्तरको सम्भोग मुख्य कारक रहेको उनको भनाइ छ ।बेलायतको एक म्यागेजिनलाई अन्तरवार्ता दिँदै पोटरले म्याराथन जस्तै लामो समयसम्मको निरन्तर सम्भोगका कारण आफु तौल घटाउन समर्थ भएको उनको भनाइ छ । आफुले भूतपूर्व लोग्ने एलेक्स सँग फेरी सम्बन्ध गाँसेर निरन्तर सेक्स गर्न थालेपछि आफ्नो तौल घटेको उनी बताउँछिन् ।
आफुले भुपु लोग्नेसँग पछिल्लो समयमा निकै परिश्रम गरेर लामो समयसम्म सेक्स गर्ने र एकपटकको सेक्समा झण्डै ५ सय क्यालोरी इनर्जी खर्च गर्ने गरेको उनले खुलासा गरिन् । यस्तो सेक्स आफनो लागि ठूलो व्यायाम भन्दा पनि कामयावी बनेकोमा उनी दंग छिन् । पोटरले आजकल भुपु लोग्ने एलेक्सलाई सेक्सकै लागि भाडामा जस्तो गरी बुकिङ गरेकी छिन् । दिनमा १० हजार क्यालोरी खाना खुबाउँछिन् र आफुसँग ससक्त सेक्सका लागि बाध्य पार्छिन् । पोटर र एलेक्सले दिनमा ७ पटकसम्म सेक्स गर्ने गरेका छन् । सेक्समै कडा परिश्रम गर्दै आफ्नो तौललाई अझै घटाउने उनको योजना छ ।सेक्सलाई व्यायामको रुपमा मात्र नलिइ आफुहरुले पर्याप्त यौन आनन्द पनि लिने गरेको र पाकृक्रिडामा प्रसस्तै समय खर्चिने गरेको पोटरको भनाइ छ । आफुले मात्र नभएर एलेक्सले पनि पर्याप्त सेक्स आनन्द लिने गरेको उनको दाबी छ ।
आफ्नो जिउ निकै मोटो रहेकाले सेक्समा मात्तिएको बेला कहिलेकाहीँ पलङ नै भाँच्चिएर दुर्घटना हुन्छ की भन्ने चिन्ता उनमा रहेछ । स्मरण रहोस्, उनीसँग दिनको ७ पटकसम्म सेक्स गर्ने उनका भुपु लोग्ने एलेक्सको तौल १ सय ४० पाउण्ड छ ।
नायक मुकेश आचार्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् ।
दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ । चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् ।दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ ।कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नैपर्छ । त्यो के हो भने तपाइँले मन पारेकी स्लिम केटीको सरिर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि कुनैपनि महिलाको सरिर भद्धा हुँदैजान्छ । त्यसैले अहिले भोलि भद्धा बनेको खण्डमा पनि उस्तै माया गर्ने बाचा गरेर लगनगाँठो कस्ने सुर कस्दा राम्रो होला ।
पुरुष मित्रहरु कुनै स्लिम स्त्रीलाई मन पारेर बिहे गर्ने फैसला गर्दै हुनुहुन्छ अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले बिहेपछि महिलाहरु मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरु मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो ।
महिलाहरुले बिहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरुको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ , जसका कारण उनीहरुले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरु बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरु बताउँछन् ।अध्ययनकर्ताहरुले पुरुषहरु भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । बिहेपछि पुरुषहरुले मानसिक मात्र होइन शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरु आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरु एक्ला हुन्छन् उनीहरुलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।
Exchange Rate for 03 May, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
85.85
86.45
European euro
1
113.04
113.83
UK pound sterling
1
133.64
134.58
Exchange Rate for 03 May, 2013
म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गाहो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ?श्रेय (परिवर्तित नाम )
उत्तर– योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने कारण
यानीमार्गको संक्रमणले गर्दा हुन सक्छ । योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ । फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ ।
म २१ बर्षकी भएँ । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है 

कुमारीत्वसम्बन्धी एउटा अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्। बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ। केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्‍यो।

एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’ महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्।

मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ।

केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन। हाइमेन एउटा झिल्ली हो, जसले योनीको बाहिरी द्वार ढाकेको हुन्छ। यसमा सानो प्वाल हुन्छ। यो विभिन्न शारीरिक श्रम र व्यायामबाट च्यातिन सक्छ। महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ।

महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परंपरागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ। केही महिलाका योनीद्वार सानो भएर पनि लिंग भित्र छिर्न गाह्रो हुन सक्छ। यस्तो अनुभव भयो भने महिला कुमारी भएको ठान्दछन् पुरुषहरू। तर यस्तो अवस्थामा महिलालाई पीडा भएको हुन्छ। महिलालाई प्राक्क्रीडामा बढी समय दिएर पूर्ण उत्तेजनामा ल्याउन सकियो भने विवाहको पहिलो रात वा पहिलो सम्भोगमा योनीबाट रगत बग्ने, लिंग छिराउन कठिन हुने भन्ने नै हुँदैन। वास्तवमा योनी लचकदार तन्तुबाट बनेको हुन्छ। सानो लिंग छिर्दा कसिलो हुने योनीबाट बच्चा सजिलै निस्कन सक्नुले योनीको क्षमतालाई अझ बढी प्रस्ट्याउँछ।

अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन। महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो। दुवैजना बराबर उत्तेजनामा आएर सम्भोगको चरमोत्कर्षमा पुग्न सकेमा सबै महिलासँग उत्तिकै सन्तुष्टि मिल्छ। कुरा कुमारीत्वभन्दा चरमोत्कर्षको हो। होसियार रहनुस सुरछित रहनुस
भिडीयो हेर्न को लागि तल को बक्स मा क्लिक गर्नु होस्
इलाम । बाबु र छोरीबीच भएको अबैध सम्बन्धबाट एक नवजात शिशुको जन्म भएको छ । इलाम जिल्ला प्याङ गाबिस वडा नम्बर २ का ७० बर्षिय बाबु टंकबहादुर बस्नेत र अन्दाजि २२ बर्षिया उनकै छोरी बीच भएको अबैध यौन सम्पर्कबाट शिशुको जन्मिएपछी बाबु छोरीनै अफ्टयारोमा परेका छन्।

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS