Widgets

युवती भेट्न जाँदा अपहरणमा परे व्यापारी अग्रवाल

Unknown | 16:47 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । ५ दिनअघि अपहरणमा परेका निर्माण सामाग्री व्यापारी राजेशकुमार अग्रवाललाई प्रहरीले शकुशल मुक्त गराएको छ । अपहरणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कीर्तिपुरस्थित एक निर्माणधिन घरमा बन्धक बनाइराखेको अवस्थामा अग्रवाललाई उद्धार गरेको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीका अनुसार अपहरणमा संलग्न मोहम्मद नसिरुद्दिन र जमिम उल्लालाई पक्राउ परेका छन् फरार ३ जनाको खोजी भइरहेको छ । प्रहरीका अनुसार अग्रवाललाई कलंकीको बाबा पेट्रोल पम्प नजिकैबाट एक युवतीले फकाएर कीर्तिपुर पुर्‍याएपछि बन्धक बनाएर परिवारसँग २ करोड फिरौती मागिएको थियो ।
अपहरणकारीलाई फिरौती बुझाउनु अपघ नै अग्रवाललाई मुक्त गरिएको महाशाखाका प्रमुख विजयलाल कायस्थले जनकारी दिनुभयो ।
अग्रवालले प्रहरीलार्इ बताएअनुसार युवतीले अति आवश्यक काम छ भन्दै फोन गरेर भेट्न बोलाएकी थिइन् । कलंकी पुगेपछि बाटोमा कुरा नगरौं, नजिकै कोठा छ भनेर अग्रवाललाई निर्माणाधीन घरमा पुर्‍याएर अपहरणकारीको जिम्मा लगाएकी थिइन् । युवतीको नाम खुलेको छैन ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS