Widgets

के छापियो बिहीवारका दैनिक पत्रिकामा ?

Unknown | 19:56 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आज मिति २०७० साल बैशाख १२ गते बिहीवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले एमाओवादी अध्यक्ष प्रचण्डको आसन्न भारत भ्रमणसम्बन्धी समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले प्रचण्डको भ्रमणतालिका तय भएको खवर छापेको छ भने अन्नपूर्ण पोष्ट दैनिकले मंसिरपछि हुनसक्ने सम्भावित प्रतिगमन रोक्न चीन र भारतको भ्रमण गर्न लागेको प्रचण्डले बताएको खवर छापेको छ ।
मुख्य सचिव लिलामणि पौडेलले नेपालका निजामति कर्मचारी पार्टीका सेवक बनेको टिप्पणी गरेको र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले मंसिरसम्म चुनाव नभए गणतन्त्र नरहने बताएको खवर छापेको छ ।
annpurna-1
kantipur
nagarik
nayapatrika-2
rajdanee
samachar-3
sourya



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS