Widgets

सुनको भाउ प्रतितोला ५३ हजार पुग्यो

Unknown | 02:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ बैशाख, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको ५२ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।gold
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ । सुनको मूल्यले केही दिनमा पुरानै स्थान लिने महासंघका अध्यक्ष मणीरत्न शाक्यले दाबी गर्नुपर्‍यो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर ९ सय १० रुपैयाँमा करोबार भएको छ । चाँदीको भाउ लामो समयदेखि स्थिर रहेको थियो । तीन, चार र पाँच गते ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछिका दिनमा भने लगातार बढ्दै गएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS