Widgets

मानसिक अस्पतालमा भिषण आगलागी, ३८ को मृत्यु

Unknown | 02:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

fired in hospital१३ बैशाख, एजेन्सी । रूसको राजधानी मस्को नजिक रामेन्स्की गाउँमा रहेको मानसिक अस्पतालमा भिषण आगलागी भएको छ । सो आगलागीमा परी ३८जनाको मृत्यु भएको छ भने कैयौ घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश स्थानीय बिरामी रहेका छन् । 
अस्पतालमा गम्भीर अवस्थाका मानसिक रोगीको उपचार हुने भागबाट आगलागी शुरु भएको अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
मानसिक रोगीहरु भाग्न सक्ने आशंकामा अस्पतालका झ्याल र ढोकाहरुमा फलामे बार लगाइएकाले आगलागी हुने बित्तिकै बाहिर निस्कन नपाउँदा धेरैको ज्यान गएको बताइएको छ । 
धेरैजसो बिरामीको बेडमा ज्यान गएको बरताइएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS