पप गायक चढेको बसमा भेटियो बन्दुक र लागुऔषध
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
चर्चित गायक जस्टिन बाइबर चढेको बसमा लागुऔषध तथा स्टन्ट गन भेटिएको छ । विश्व भ्रमणका क्रममा रहेका उनी अहिले स्टकहोममा रहेका छन् । आफ्नो कन्सर्टका लागी स्टकहोममा रहेका जस्टिन चढेको बसमा प्रहरीले छापा मार्दा लागुऔषध तथा स्टन्ट गन फेला पारेको थीयो ।
प्रहरीले बसबाट मारजुयनाको गन्ध आएको आभाष पाएपछी बिहिबार स्टकहोम प्रहरीले उक्त बसमा छापा मारेका थियो । छापा मार्दा गन र लागूऔषध भेटिएपनि प्रहरीले भने कसैलाई प्रक्राउ गरेको छैन् । प्रहरीले भेटिएको पदार्थ लागुऔषध हो या होइन छूट्टाउनका लागी ल्याबमा पठाएको जनाएको छ ।
प्रहरीले जस्टिन बस्ने होटेलको बाहिर रोकिराखिएको जस्टिन चढेको बसमा कन्सर्ट चलचिरहेका बेला नै छापा मारेको थियो । प्रहरी अधिकारी बाइस्ट्रोमले दिएको जानकारि अनुसार आफ्ना एक साथीले मरिजुयनाको गन्ध थाहा पापछी उक्त बसमा छापा मारिएको थियो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Entertainment Gossips
0 comments