Widgets

लुइसको गोलमा चेल्सी विजयी

Unknown | 05:51 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


१३ वैशाख, काठमाडौं । डेभिड लुइसले अन्तिम मिनेटमा गरेको गोलको मदतमा चेल्सीले युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा एफसी बासेललाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले २–१ को जित निकालेको हो ।
david luiz
बासेलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले १२ औं मिनेटमा भिक्टर मोससको गोलबाट अग्रता लिएको थियो । फेवियन साले ८७ औं मिनेटमा पेनाल्टी गोलमार्फत बरबरी गारे । तर, अन्तिम मिनेटमा पाएको फ्रि किकमा गोल गर्दै लुइसले चेल्सीलाई जित दिलाए ।
अर्को खेलमा टर्किस क्लब फेनरबाचेले बेन्फिकालाई १–० ले पराजित गरेको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS