Widgets

सत्ता होडबाजीका कारण मुलुकमा संकटमा : राई

Unknown | 03:32 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


ashok-rai१२ वैशाख, धनकुटा । सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रमुख दलहरु सत्ताको होडबाजीमा लागेकाले मुलुकमा दिन प्रतिदिन सङ्क्रमण बढ्दै गएको बताउनुभएको छ ।
धनकुटामा विहीवार आयोजित पार्टीको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रमुख दल भनिएका माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले जनताले उठाएको मुद्दालाई बिर्सिएर सत्तामा पुग्नका लागिमात्र होडबाजी गरिरहेको आरोप लगाउनुभयो ।
नेपाली जनताले चाहेको पहिचानसहितको सङ्घीयतालाई प्रमुख दलहरुले ओझेलमा पारेको अध्यक्ष राईको भनाइ थियो । एमाले परित्याग गरी सङ्घीय समाजवादी पार्टी गठन भएपश्चात् पहिलोपटक धनकुटा आउनुभएका राईले आफ्नो पार्टीले जनताले उठाएका मुद्दालाई प्रमुखताका साथ उठाउने दाबी गर्नुभयो । रासस



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS