काठमाडौंमा पनि पुरुस बेस्याको संख्या धेरै हुदै
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
अरू सामग्रीको सय प्रतिशत मूल्य बढ्दा उनको भाउ हजार प्रतिशतले बढेको छ। छेऊमै १२ वर्षदेखि मकै पोल्ने आशाकुमारी पाखि्रन भन्छिन्, ‘यो मोरो, पहिले मागेर मकै खान्थ्यो, छोरो जस्तो लागेर दिन्थें, अहिले बोल्दा पनि पैसा लाग्छ जस्तो गर्छ।’यौनकर्मी भन्नेबित्तिकै मानिसको मनमा महिलाको तस्बिर आउँछ। सञ्चारमाध्यममा पनि महिला यौनकर्मीकै बारेमा चर्चा हुन्छ। प्रहरी एवं गैरसरकारी संस्थाहरूले पनि महिला यौनकर्मीलाई पक्रने र उद्धार गर्ने लुकामारी खेलिरहन्छन्। यो कोलाहलमा पुरुष यौनकर्मीहरू भने मज्जाले आफ्नो धन्दा चलाइरहेका छन्। उनीहरूलाई न प्रहरीको डर छ, न गैरसरकारी संस्थाहरूकै झन्झट।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Entertainment Gossips
0 comments