Widgets

समुन्द्रमा छलाङ मार्दा स्तन देखिएपछी...(फोटोसहित)

Unknown | 20:02 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नायीका, मोडेल तथा गायीकाहरूको स-साना कुराहरू पनि सञ्चारमाध्यममा विषेश रूपले आउने गर्छन् । साना भन्दा साना कुराहरू समेत सञ्चारमाध्यम आउने उनीहरूको हरेक क्रियाकलाप जुन राम्रा हुन् या नराम्रा ती सबै सबैसामू छताछुल्ल नै हुने गर्छ र उनीहरू चर्चा तथा विवादमा आउने गर्छन् । यस्तै, विवाद तथा चर्चामा आएकी छिन्, लिजा गोर्मले । 
उनी सिड्नीमा अहिले एउटा चलचित्रको सुटिङमा व्यस्त छिन् । शुक्रबार भएको सुटीङका क्रममा उनीमाथी जे गुज्रियो त्यसले उनलाई अहिले सञ्चारमाध्यमा चर्चामा ल्याइदिएको छ । सिड्नीको पाल्म बिचमा सर्फिङको सुटीङ गरिरहँदा बिकिनीमा रहेकी उनको स्तन बिकिनीबाट बाहिरिएपछी उनी लज्जित समेत भइन् । 
सर्फिङको क्रममा रातो बिकिनीमा रहेकी उनको दाहिने स्तन बाहिरिएपछी सबैको ध्यान उनीतिर तानियो भने क्यामरा समेत उनीतिर सोझिए । क्यामरामा उनको उक्त दृश्यलाई कैद गरेपछी ती तस्विरहरू मिडियामा छाएका छन् । उनी भने उक्त समयमा हासिँरहेकी देखीन्छन् । उनले आफ्नो स्तन समेत बाहिरिएको कुरा पछी मात्र थाहा पाएकी थीइन् । 
हेरौ केही तस्विरहरू...
lisa gormley suffers from wardrobe malfunctionlisa gormley suffers from wardrobe malfunction



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS