प्रचण्डले भारतमा के के गर्देछन ?
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
विदेशमन्त्री सलमान खर्सिदले प्रचण्डको सम्मानमा दिवा भोज दिने कार्यक्रम तय छ।
उनेल सत्तारुढ कांग्रेस आईका नेता, विपक्षीहरु भारतिय जनता पार्टी, जनता दल युनाइटेड तथा बामपन्ती दलका नेतासंग भेट्ने कार्यक्रम छ। प्रचन्डले कांग्रेस तथा युपिएकी अध्यक्ष सोनिया गान्धीसंग भेट्ने नभेट्ने बारेमा भने केही खुलाइएको छैन् ।
यसका अलावा प्रचण्डले मारुरीको कारको प्लान्ट र हिमाञ्चल प्रदेशमा रहेको जलविद्युत आयोजनाको भ्रमण गर्ने संभावना बताइएको छ।
भारतमा रहँदा भारतिय नेताहरु प्रचण्डसंग केही कुरामा प्रतिबद्दता माग्ने बुझिएको छ। विशैषगरि चीनसंगको सम्वन्ध र एपेक मार्फत प्रचण्डले लुम्विनीमा के गर्दैछन् ? भन्ने विषयमा भारत सरकार र भारतिय नेता सतर्क रहेको स्रोतले जनाएको छ।
भारतले प्रचण्डबाट केही आश्वासन खोजेको बताइन्छ।
प्रचण्डको भारतको भ्रमणको मुख्य एजेन्डा भनेको भारतसंगको सम्वन्ध सुधार्नु नै हो। यसका अलावा भारतमा रहँदा प्रचण्डले नेपालमा आफू प्रधानमन्त्री बन्ने माहोल बनाउन सक्ने बताइएको

माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments