बैद्यको बोलीसँग नेम्वाङको लोली
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
|
११ बैशाख, काठमाडौ । विघठित संविधानसभाका असक्षम सभामुख सुवासचन्द्र नेम्वाङले चुनावका लागि बाटो छाडिदिन अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई सुझाव दिएका छन् । रेग्मी रहेसम्म देशमा निर्वाचन नहुने नेम्वाङको दावी थियो ।
लोकतन्त्र दिसवको अवसरमा शान्ति समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले रेग्मीलाई राजीनामा दिएर अदालत फर्कीन रेग्मीलाई सुझाव दिएका हुन् । एमाले नेता नेम्बाङको पार्टी निर्णय विपरित मोहन बैद्यसँग बोलीमा लोली मिलाएका हुन् ।
नेम्वाङ अहिलेपनि निर्वाचन भन्दापनि संविधानसभा पुन:स्थापनाको पक्षमा छन् ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
|
Category: Latest News
0 comments