Widgets

राजमार्ग यौनमार्ग बन्दै !

Unknown | 04:09 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


काठमाडौ, चैत्र २६ - पूर्वी नेपालको झापा र सीमावर्ती भारतीय सहर सिलिगुडी, बागडोगरा र दार्जीलिङबीच एउटा साइनो छ। त्यो साइनो हो, सःशुल्क प्रेमको। झापालाई कार्यक्षेत्र बनाएर देहसुख बिक्री गररिहेका मध्ये झन्डै चार प्रतिशत नेपाली महिला यौनकर्मी त्यही कामका लागि ती भारतीय सहर पुग्छन्। सम्बन्ध यस कारण दोहोरो छ, भारतकै ती सहरबाट बंगाली र नेपाली मूलका भारतीयहरू उही सेवा दिन झापा आउँछन्। ती सहरका बंगाली र नेपाली मूलका भारतीय पुरुषहरू झापा आएर नेपाली स्वाद लिन्छन् भने झापा पुगेका नेपाली भारत पुगेर नयाँपन अनुभव गर्छन्। तर, यो सन्दर्भ साइनो भन्दा पनि राजमार्गको हो।

झापाको काँकडभिट्टाबाट सुरु हुन्छ, पूर्व-पश्चिम राजमार्ग। झन्डै १ हजार २८ किलोमिटर लामो यो राजमार्ग सुदूरपश्चिमको कञ्चनपुरको गड्ढा चौकी पुगेर टुंगिन्छ। त्यसैले सशुल्क प्रेमको कथा पनि काँकडभिट्टाबाटै प्रारम्भ गरौँ। नेपाल-भारतको सीमा बजार काँकडभिट्टा उति साह्रो व्यापारकि सहर होइन। तर, भन्सार नाका र राजमार्गको प्रारम्भ विन्दु भएकाले यात्रु र सवारीसाधनको आवागमन बाक्लै छ। स्वाभाविक छ, यसले आर्थिक गतिविधि पनि बढाएको छ। राजमार्ग सुरु भएर पश्चिमतिर बढ्दै जाँदा आर्थिक गतिविधिसँगै देहसुख किनबेच समानान्तर रूपमा अघि



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS