Widgets

बच्चा पाएको दृश्य टि्वटरमा लाइभ

Unknown | 05:52 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एक बेलायती दम्पती जब बच्चा जन्माउनका लागि अस्पतालमा पुगे तब उनीहरुलाई एउटा कुराको याद आयो । उनीहरुले सोँचे की आफ्नो बच्चाको जन्मको पूरै प्रक्रिया किन आफ्ना साथीहरुसँग शेयर नगर्ने ? सोही सोँचविचारका कारण हुनेवाला बच्चाका बाउले आफ्नी श्रीमतीले बच्चा पाउने बेलाका हरेक गतिविधिलाई क्यामरामा कैद गरे । बच्चा जन्माउनका लागि शल्यक्रिया गर्नुअघि, शल्यक्रियाका दौरान र त्यसपछिका सबै दृश्य सहित ३० घण्टाको भिडियो उनले तयार पारे । क्यामराको मेमोरी कार्ड फूल भएपछि बल्ल उनले त्यो भिडियोलाई टि्वटरमा शेयर गरे ।
2
बेलायतको क्रसबीमा बस्ने एडन म्याकमेनस पेशाले परियोजना व्यवस्थापक हुन् र उनमा फोटोग्राफीको शौख पनि थियो । त्यसैले उनले आफ्नो बच्चा जन्मेको दृश्य टि्वटरमा लाइभ दिए । बच्चा जन्माउँदाको दृश्य शेयर गर्नमा आफ्नी श्रीमती पनि उत्सुक रहेको उनको दाबी छ ।
3
विवाह तथा अन्य शुभकार्यका दृश्यहरु सोसल साइटमा शेयर गर्नु सामान्य हो । तर छोरा पाउँदाको लाइभ दृश्य समेत टि्वटरमा शेयर गरेर यो जोडीले साँच्चीकै ठूलै चर्चा पाएको छ । म्याकमेनसले आफ्नी श्रीमतीले छोरा पाउँदाको दृश्य खिच्न अस्पताले पनि कुनै रोकटोक लगाएन ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS