Widgets

'मेरो मनको साथी'माथि 'हिम्मत २'को हमला

Unknown | 02:49 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाडौं । खराब बजारबाट गुजि्ररहेको नेपाली सिनेमा उद्योगलाई अघिल्लो हप्ता रिलिज भएको सिनेमा 'बधशाला'ले सपारिरहँदा यो शुक्रबार थप दुई सिनेमा प्रतिस्पर्धामा उत्रदैछन् । 

'मेरो मनको साथी' र 'हिम्मत २' एकसाथ भिड्न लागेका हुन् । अघिल्लो सिनेमा देशभर प्रदर्शनमा आउँदैछ भने पछिल्लो भने उपत्यकामा मात्र । 'हिम्मत २' मोफसलमा प्रदर्शन भईसकेको छ । मोफसलमा औसत व्यापार समेत गर्न नसकेको 'हिम्मत २' ले उपत्यकामा प्रतिस्पर्धा गर्न चर्कै पर्ने देखिन्छ । 

'मेरो मनको साथी'मा नायक राजेश हमाल, जीवन लुइँटेल र नवनायिका जश्मिन श्रेष्ठको अभिनय रहेको छ । यो सिनेमा प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् । विराज भट्ट, युना उप्रेतीको अभिनय रहेको 'हिम्मत २' दीपक श्रेष्ठ निर्देशित सिनेमा हो । 

'हिम्मत २' का नायकनायिका दुवै सिनेमा मूलाधारे सिनेमा उद्योगबाट हराइसकेका छन् भने 'मेरो मनको साथी' का कलाकारहरु भने जम्न नसकेपनि काम पाउन भने छोडेका छैनन् । पलायन भर्सेस संघर्षमा कुन पक्षले जित्ला ?



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS