कण्डम प्रयोग गरेर सेक्स गर्न चिनिया सबैभन्दा अगाडि..
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
पछिल्लो तथ्यांकले यौन सम्पर्कका बेला कण्डमको प्रयोग गर्ने चिनियाहरु सबैभन्दा अगाडि रहेको देखाएको छ । सुरक्षित यौनसम्पर्कको बारेमा गरिएको सर्वेक्षणले ७७ प्रतिशत चिनिया मानिसहरुले आफुले पछिल्लोपटक गरेको यौन सम्पर्कका बेला कण्डम प्रयोग गरेको बताए ।त्यस्तै कण्डम प्रयोग गर्ने मामिलामा हंगकंगका पुरुष दोश्रो स्थानमा परेका छन् । ७३ प्रतिशत हंगकंगेली पुरुषले कण्डम प्रयोग गर्ने गरेका छन् । कण्डम प्रयोगको मामिलामा भारतीयहरु तेश्रो स्थानमा परेका छन् । ७१ प्रतिशत भारतीय पुरुषहरुले कण्डम प्रयोग गर्ने गरेका सर्वेक्षणले देखाएको छ ।यस्तै कोलम्बियालीहरु सबैभन्दा बढि सेक्स गर्नेहरुमा पहिलो स्थानमा परेका छन् ।
८९ प्रतिशत कोलम्बियालीहरुले हप्तामा कम्तिमा १ पटक सेक्स गरेको बताएका छन् । दोश्रो स्थानमा इण्डोनेसियाली र रसियनहरु परेका छन् । ८८ प्रतिशत इण्डोनेसियाली र रसियनले पनि हप्तामा कम्तीमा १ पटक सम्भोग गर्ने गरेका छन् ।यौन सम्पर्कका बेला चरम आनन्द लिनेमा हंगेरीका मानिसहरु पहिलो स्थानमा परेका छन् । ७५ प्रतिशत हंगेरियनले सेक्सको बेला चरम आनन्द प्राप्त गर्ने गरेका छन् । चरम आनन्द प्राप्त गर्नेमा दोश्रोमा गि्रस तथा तेश्रोमा स्पेनी नागरिक परेका छन् ।अध्ययन अनुसार भारतीय जोडीहरुको यौन सम्पर्क एक पटकमा केवल १५ मिनेटसम्म मात्र टिक्न सक्छ । यौन सम्पर्क अघि भारतीय जोडीहरुले १९ मिनेटसम्म पाक्क्रिडा अर्थात् फोरप्ले गर्ने गरेको पनि सर्वेक्षणले देखाएको छ ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: New Gossips
0 comments