Widgets

निर्देशकको बाथरुममा हिरोईन सुमिना घिमिरेको चर्तिकला

Unknown | 15:43 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

राजेश हमालका सहयोगी रोशन हमालको कोठाको बाथरुममा नायिका सुमिना घिमिरे भेटिएको बिषय बुधवार प्रकाशित जन आस्था साप्ताहिकमा प्रकाशन भयो । बुधवार सबेरै देखि चर्चामा रहेको यो बिषयलाई लिएर कानेखुशी चल्न थालेको छ ।केहि समय पहिले पनि यस्तै बिषयमा मुछिएकी सुमिना फेरी एकपटक चर्चामा आएकी छन् । पोखरामा छायांकन भएको चलचित्र ‘रंग’लाई रोशन हमालले निर्देशन तथा लगानी समेत गरेका छन् । सुमिना नायिका रहेको सोही चलचित्र छायांकनको बेला पोखराको होटल पिसफुलमा भएको सो घटनालाई जनआस्थाले प्रकाशमा ल्याएको छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS