Widgets

४५ जना एउटा कोठामा नेपाली , जेल को जस्तै जिबन बिताउदै .

Unknown | 03:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

मलेशियाको शाहआलामको सेक्सन २३ मा रहेको नाइन्टी नाइन सुपर मार्केटबाट भित्र छिर्दा एलएफ एसियामा काम गर्ने नेपालीहरुको बस्ने ठाउँ छ । बाहिरबाट हेर्दा निकै मनमोहक देखिने यो ठाउँको भित्री कथा भने अर्कै छ । जब एलएफ एसियामा काम गर्ने नेपालीको कोठामा पुगिन्छ । कोठा देख्दै विरक्त लाग्छ । त्यो कोठामा मानवका लागि चाहिने कुनै पनि न्यूनतम सुविधा पाइँदैन । ४५ जना नेपाली कोचिएर बसेको कोठाका कुना कुना लुगाफाटाले भरिएका छन् । सानो कोठमा धेरै मान्छे बस्नु परेपछि फोहोर हुने भइ नै हाल्यो । शौचालय र बाथरुमको अवस्था त काठमाडौंका सार्वजनिक शौचालयको जस्तो पनि छैन । एउटै कोठामा लस्करै दुई तले खाट राखिएको छ । ४५ जनाका लागि खाना पाक्ने भान्छा बनाइएको छ छेऊको एउटा कुनालाई । नेपालका म्यानपावर कम्पनीबाट ठगिएर मलेशिया आएकै कारण उनीहरु यहाँ बस्न बाध्य भएका हुन् । काठमाडौंको बिएम ओभरिसजले उनीहरुलाई मलेशियाको ग्लोबल पार्टनर एसडिएन बिएचडीलाई बेचिदियो । यो मलेशियन कम्पनीले उनीहरुलाई फेरी अर्को मलेशियाकै कामदार आपूर्ति गर्ने कम्पनीमार्फत रोजगारमा लगायो ।




माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS