Widgets

वक्षस्थल बढाउने नयाँ उपाय : लठ्ठाउँदै, छातिको भार बढाउँदै

Unknown | 15:57 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


आफ्नो वक्षस्थलको आकार बढाउन चाहने महिलाहरुका लागि अहिलेसम्म केवल प्रत्यारोपण सर्जरी मात्र विकल्पको रुपमा थियो । जो निकै महंगो उपचार हो र सबै महिलाका लागि यस्तो खर्च जुटाउन सम्भव थिएन । यहीँ असम्भव कुराको समाधान निकालेका छन् बेलायतका एक जना मनोवैज्ञानिकले । बेलायती मनोवैज्ञानिक फेलिक इकोनोमोकिसले एक मनोवैज्ञानिक उपचारको माध्यमबाट महिलाहरुले आफ्नो स्तनको आकार बढाउन सक्ने दाबी गरेका छन् । हिप्नोटिज्म अर्थात् सम्मोहन भनिने उक्त उपचारका माध्यमबाट महिलाको स्तनको आकार बढ्ने दाबी उनको छ ।
1
फेलिक्सले डेलीमेल सँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् । उनले भनेका छन् की सम्मोहन अर्थात् हिप्नोटिज्मका माध्यमबाट कुनैपनि महिलाको वक्षस्थलको आकार बढाउन सकिन्छ । यस्तो उपचारलाई हिप्नोथेरापी भनिन्छ । यो थेरापी अन्तरगत मस्तिष्कको त्यो भागलाई नियन्त्रणमा लिइन्छ जसले सेक्स हर्मोन नियन्त्तण गर्छ र यस्तो नियन्त्रणको माध्यमबाट महिलाको स्तनको आकार बढ्न जान्छ ।
सुन्दैमा अचम्म लाग्नसक्छ । तर फेलिक्सको यस्तो उपचारको फाइदा लुट्न बेलायतमा कैयौँ युवती उनको क्लिनिकमा आउन थालेका छन् । फेलिक्सले यस्तो उपचारको एक सत्रको १४ सय अमेरिकी डलर लिन्छन् । उनको भनाइमा महिलामा यस्तो अवस्था आउनसक्छ जसले स्तनको विकाश रोकिदिन्छ । सम्मोहन अर्थात् यस्तो लठ्ठाउने उपचारबाट महिलालाई त्यस्तो रोकावटको अवस्थाबाट बाहिर निकालिन्छ र स्तनको विकाश सुचारु हुन्छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS