Widgets

असार पन्ध्र सम्झाउने बेलायती हिले दौड (फोटोफिचर सहित)

Unknown | 15:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हामीकहाँ असार पन्ध्रमा हिलोमा टेक्नुपर्छ भन्ने मान्यता छ । कृषि प्रधान देश भएकाले मानो रोपेर मुरी फलाउने किसानका लागि असार पन्ध्र एउटा पर्व नै हो । असारमासको दबदबे हिलो भन्ने त टुक्का नै छ । हिलोमा रोपाहार तथा अरु मान्छेहरु लडीबुडी गर्छन् खेतमा । पोखरातिर त अझ हिलोमा दौडने प्रतियोगिता नै हुन्छ ।
6
हिलोमा दौडने प्रतियोगिता हाम्रोमा मात्र होइन बेलायतमा पनि हुन्छ । बेलायतको एसेक्स क्षेत्रमा माल्डोन नदिको किनारामा रहेको हिलोमा वर्षेनी हिले दौड हुन्छ र यो पटकको हिले दौडमा झण्डै ३ सय जनाले माग लिए । उक्त हिले दौड हेर्न बगटन हाउस क्षेत्रमा १४ हजार मान्छे भेला भए । हिले दौडमा विभिन्न चर्चित खेलाडिहरु पनि सहभागि थिए ।
गन्हाउने कुहेको हिलोमा हुने उक्त मालडन मड रेस मा के महिला के पुरुष तँछाडमछाड गरिरहेका थिए । हेरौँ हिले दौडका दृश्य
12Maldon Mud Race 20134589



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS