‘धुम ३’ मा अभिनय गर्नु अघि आमिरले राखेको शर्तको खुलासा !
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
बलिउड नायक आमिर खान आफु अभिनित सिनेमालाई कुनै पनि तरिकाले हिट बनाउन खप्पिस छन् । आफ्नो भुमिकालाई निक्कै मिहिनेतका साथ निर्वाहा गर्न सक्ने आमिरको एउटा रहस्य चुहिएको छ ।आमिरले ‘धुम ३’ मा अभिनय गर्नु अघि यसको अर्को पार्ट नबनाउने शर्त यशराज ब्यानरसँग राखेका थिए । ‘धुम ४’ नबन्ने भएमात्र ‘धुम ३’ खेल्न आमिर राजी भएको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
आमिरले ‘धुम ३’ पछि यसको अर्को सिक्वेल नबनाउन किन शर्त राखे यो उनले नै जान्ने कुरा हो । ‘धुम ३’ मा आमिर खलपात्रको भुमिकामा देखिदैछन् । उनका साथमा कटि्रना कैफ, अभिषेक बच्चन, उदय चोपडा लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Bollywood Gossips
0 comments