महिलालाई बच्चा नजन्माउन हिसिलाको अपील
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
२२ वैशाख, सर्लाही । अफ्रिकी मुलुक टोगोमा सरकारविरुद्ध आन्दोलनका क्रममा विपक्षी दलका अमेगाम्बीले महिलाहरुलाई श्रीमानसँग सेक्स नगर्न अपील गरेका थिए । नेपालमा पनि एकजना एमाओवादी नेतृले नेपाली महिलाहरुलाई त्यस्तैखालको अपिल गर्नुभएको छ ।
कांग्रेस, एमालेसहितका दलहरुले पहिचानसहितको संघीयताले द्वन्द्व बढ्छ, समाजिक सद्भाव खल्बलिन्छ भनेको भन्दै उहाँले भन्नुभयो -’एकजना उपाध्यक्षले त विवाह नै गर्नुभएको छैन, अरु हाम्रा नेताहरुलाई सोध्न चाहन्छु, खै तपाईहरुको श्रीमान-श्रीमतीबीच झगडा भएको छ ?’
त्यसो त जनयुद्ध कालमा पनि एमाओवादी नेतृ हिसिला यमीको सल्लाह यस्तै हुन्थ्यो । जनयुद्धताका डा. बाबुराम भट्टराई र हिसिला यमीले संयुक्तरुपमा लेखेको पुस्तकमा भट्टराईले क्रान्ति अवधिभर बिवाह नगर्न या गरिसकेको भए बच्चा नजन्माउन कार्यकर्तालाई सल्लाह दिनुभएको थियो भने हिसिलाले यौन इच्छा नियन्त्रण गर्न नसके हस्तमैथुन गर्न लडाकूहरुलाई सुझाव दिनुभएको थियो ।
माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!
![]() |
Category: Latest News
0 comments