Widgets

लव बाइट्सबाट सेक्स हाइट्स बढाउनुस्

Unknown | 06:01 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


यदि तपाईको सेक्स लाइफ रेगिस्तानमा पानीको खोजजस्तै भएको छ भने बुझ्नुस ‘सेक्स टिप्स फर स्ट्रेट विमेन फ्राम अ गे मेन’ नाम पुस्तक तपाईकै लागि हो । निम्न टिप्स प्रयोग गरेर तपाई उनलाई खुसी पार्न सक्नुहुनेछ ।



इम्प्रेस गर्नका लागि यसो नगर्नुस्

जति सम्भव हुन सक्छ कम फर्फ्युम प्रयोग गर्नुस् । बढी गहना नलगाउनुस् । सुविधायुक्त र राम्रो ओछ्यान प्रयोग गर्नुस् । जब रातलाई पैशनेट बनाउनका लागि आफ्नो टेडी वियर बेड नजिक नराख्नुस् । यसबाट रोमान्टिक पलमा क्रममा तपाईको पार्टनरलाई अनौठो लाग्न सक्छ ।

फोरप्ले

भलै तपाईलाई अजिब लागोस् तर यो सत्य हो कि पुरुष सधैं चाहन्छ कि महिला नै फोरप्लेका क्रममा सबै गरुन् । यसमा हैरान हुने कुरा छैन । तर, यसो गर्नु कुनै रोमान्सभन्दा कम हुनेछैन । त्यसैले तपाईले कसरी प्रेममा जवानीको आगो बाल्न सक्नुहुन्छ पढौ–

किसिङ

एउटा दमदार किसका लागि के आवश्यक छ ? लचिलो ओठ, खुला मुख र पैशनेट तरिका ।

लव बाइट्स

लब बाइट्स पनि निकै महत्वपूर्ण हुने गर्दछ । तर, यति धेरै नगर्नुस् कि किसको निशाना परोस्।

रोमान्टिक कुराकानी

मधुर स्वरमा रमाइला कुरा गर्नुस् । ख्याल राख्नुस् यसक्रममा तपाईले के भन्नुभयो महत्वपूर्ण छैन, कसरी भन्नुहुन्छ त्यो भने महत्वपूर्ण हुनेछ ।

ब्लु फिल्म

महिलाहरु पोर्न पुस्तक पढ्न मन पराउछन् भने पुरुष फिल्म हेर्न रुचाउछन् । तपाई उनलाई ब्लु फिल्म देखाउनुस् र फिल्म हेर्ने क्रममा कुनै पोजिसनको चर्चा गर्नुस् । जसबाट उनलाई लाग्नेछ कि तपाईको रुची यसमा छ ।



माथि को भिडियो खुलेन भने तल को भिडियो मा क्लिक गर्नुहोश!

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST VIDEOS

NEW GOSSIPS

NEPALI MODELS