तपाइँलाई सुन्दा अचम्म लाग्न सक्छ । पुरुषहरु आफ्नो यौन तृष्णा मेटाउन नक्कली नोटको साहारा लिन थालेका छन् । एसियाकै रेडलाइट क्षेत्रमध्ये पर्ने पश्चिम बंगालका यौनकमीहरु एउटा अनौठो समस्यामा परेका छन् । उनीहरुलाई ग्रहकले यौन सन्तुष्टि दिएबापत दिएको रकम नक्कली हुने गरेपछि उनीहरु हैरान भएका हुन् । पश्चिम बंगलको सोनागाछीमा १० हजारभन्दा बढी यौनकर्मी कार्यरत छन् ।पहिले पहिले यौन रोग र एचआईभी एड्सजस्ता रोगबारे चेतना फैलाउने समाजिक संस्थासमेत अहिले उनीहरुलाई कसरी नक्कली नोट चिन्ने भनेर तालिम दिन्छन् । पछिल्ला महिनामा यौन व्यवसायमा संलग्न युवतीहरुसँग ५ सय र हजारका नोटहरु पाउँन थालेपछि प्रहरी प्रशासन पनि अचम्म मा परेको छ ।
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस !!
पुरा भिडियो हेर्न तल बक्समा क्लीक गर्नुहोस !
यो दर्दानक भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस !!
भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस !!